Skip to main content

सरोकार पोस्ट

अपांगता भएका व्यक्तिहरुको अधिकार सुनिश्चि गर्न ऐन ल्याउछौंः मुख्यमन्त्री आचार्य

Advertisement

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपांगता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्न र एकिकृत रुपमा सेवा प्रवाहको सहजताकोलागि अपांगता अधिकार ऐन निर्माण गरिने बताउनु भएको छ ।

राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेशले सोमवार मुख्यमन्त्री आचार्य संग भेट गरेको थियो । सो अवसरमा मुख्यमन्त्री आचार्यले अपांगता अधिकार सुनिश्चित गर्न प्रदेश सरकारले ऐन जारी गर्ने र त्यसकालागि सरोकारवाला पक्ष संग समेत सहकार्य गरिने स्पष्ट पार्नु भएको छ ।‘अपांगता भएका व्यक्तिहरुको सेवा प्रवाहमा सहज पहुँच पु¥याउन प्रदेश सरकार प्रतिबद्ध छ’उहाँले भन्नुभयो,‘अपांगता भएका व्यक्तिहरुलाई एकिकृत रुपमा सेवा प्रवाहकालागि ऐन, नियम बनाएर सम्वोधन गर्छौं ।’ सामाजिक विकास मन्त्रालय मार्फत अपांगता अधिकार सम्वन्धि अधिकार सुनिश्चितताका लागि ऐन अघि बढाइने बताउनु भयो । भेटको क्रममा लुम्बिनी प्रदेशबाट अपाङ्गता अधिकार ऐन निर्माण गरी जारी गर्न मुख्यमन्त्री आचार्यलाई ध्यानाकर्षण समेत गराइएको थियो ।

राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष हुमनाथ अधिकारी सहितको टोलीले मुख्यमन्त्री आचार्य संग भेट गरेको र छिट्टै ऐन निर्माणको काम अघि बढाउने बारेमा छलफल केन्द्रित भएको थियो । छलफलको क्रममा मुख्यमन्त्री आचार्यले अपाङ्गता भएका नागरिकको अधिकार र सवाललाई सम्वोधन गर्न प्रदेश सरकार गम्भीर रहेको, अपाङ्गता अधिकार र आवस्यक नीति निर्माण गरि आगमी प्रदेश अधिबेशनमा पेश गरि पास गरिने जानकारी दिनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Exploring payment methods at 1Win India: fast, reliable, and secure options

In the ever-evolving world of online gambling, payment methods play a crucial role in ensuring a seamless experience for playe...

What to expect from 1Win India: a guide to secure payments and thrilling gameplay

As online gaming continues to evolve, platforms like 1Win India are becoming increasingly popular among players seeking exciti...

Zahraničné kasína pre Slovákov: Najlepšie promo ponuky, ktoré by ste nemali prehliadnuť

V súčasnosti sa čoraz viac Slovákov zaujíma o zahraničné kasína, ktoré ponúkajú atraktívne promo ponuky a široký výber hier. T...

Bonos del casino en 2026: descubre cómo maximizar tus recompensas al jugar

El mundo de los casinos en línea está en constante evolución, y en 2026, las oportunidades para los jugadores son más emociona...