Skip to main content

सरोकार पोस्ट

सुतेकोबेला घनले टाउकाेमा हानेर दम्पतीको बीभत्स हत्या, काका-काकी हत्या गर्ने अभियुक्त सार्बजनिक

Advertisement

प्यूठान । जिल्ला प्रहरी कार्यालय प्यूठानले प्यूठानको माण्डवी गाउँपालिका २ रातापनीमा घरभित्रै मृत भेटीएका दम्पती हत्यामा संलग्ललाई पक्राउ गरि आईतबार सार्बजनिक गरेकोछ । दम्पती हत्या गर्ने रातापानीकै ३४ बर्षिय पंकज परियार रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी केशव केसीले बताए ।

शनिवार दिउसो बङ्गलाचुली र प्यूठानको माण्डवी २ रातापानी सिमाना क्षेत्र स्थित रातापानीका दम्पती बर्ष ६० का रामबहादुर परियार र उनकी श्रमती ५६ बर्षय हुकुमा मृत फेला परेको सूचना पाएपछि घटनास्थल पुगेको प्यूठानको प्रहरी टोलीले घटना बिवरण अध्ययन गर्दै जाँदा अपराधी समाउन सफल भएको हो । घरको कोठाभित्र मृत अबस्थामा फेला परेपछि स्थानियले जिल्ला प्रहरी कार्यालय प्यूठानलाई शनिवार प्रहरीलाई जानकारी गराएका थिए । प्रहरी टोली घटनास्थल पुगि अवस्था बुझ्दा मृतक दुवैको टाउको र शरीरका बिभिन्न भागमा बीभत्स चोट देखेपछि प्रहरीले घटना संखास्पद भएकोले अनुशन्धान सुरु गएको थियो । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्याल र प्रहरी निरीक्षक केशव केसी सहितको अनुसन्धान टोलीले भैरहवाबाट तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान गरेको थियो । दम्पतीको हत्यामा घनको प्रयोग भएको हुनसक्ने आशंका गरिएको र घटनास्थलको ५० मिटर पर बारीमा रगतले लतपतियको घन भेटाए पछि घटना हत्यानै भएको प्रहरीले अनुमान गरेको थियो ।




मृतक दम्पतीका ४ छोरा बैदेशिक रोजगारमा गएको र बिवाहित छोरीहरु दाङ रहेकाले घरमा दम्पती बस्दै आएको र युभिक्त सँग आपसी झगडा भैरहेकोले योजना बनाएर घटना घटाएको प्रहरी अनुन्धानबाट खुलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Fastest way to play Aviator Game India: official site access with seamless UPI and

The world of online casino gaming in India is evolving rapidly, and players are keen to discover trusted platforms offering bo...

Why Trung tâm dinh dưỡng TPHCM is trending for crash game players in India:

As online casino gaming surges in popularity across India, players are constantly searching for platforms that deliver both ex...

Fast-track your LMU Build casino experience: official site, bonuses, and secure player

The world of online casinos continues to evolve at a rapid pace, and LMU Build offers players in 2026 a comprehensive guide to...

Why Aviator Game India is the go-to crash game for real cash wins and

Playing at a casino in India is no longer just about traditional games—it’s about accessing exciting crash games and real cash...