सरोकार पोस्ट

आयोजकको राजनैतिक अखडा र शान्तिसुरक्षालाई ध्यान दिदै प्यूठान महोत्सवको अनुमति रद्द

Advertisement

प्यूठान । पष ५ गते देखि १७ गते सम्म प्रथम भित्रिकोट महोत्वस सञ्चालनको अनुमति लिएर ठेगदारलाई जिम्मा दिएको प्यूठान उद्योग बाँणिज्य संघ भित्रिकोट बजार ईलाकालाई दिएको महोत्सव सञ्चालनको ईजाजत प्यूठान नगरपालिकाले खारेज गरेकोछ ।

महोत्सवको नाममा दैनिक जसो मञ्चमा राजैतिक अखडा कायम गरेको आरोप खेप्दै आएको महोत्सव आयोजकले महोत्सव सञ्चालनको समयावधि समेत ख्याल नगरी बेहसुरमा मेला सञ्चालन गरेको र त्यसको प्रभाव सडक दुर्घटना र महोत्सव स्थलमै दर्शकको ज्यान जाने अवस्था सिर्जना भए पछि शान्ति सुरक्षालाई मधयनजर गर्दै अनुमती खारेज गरिएको प्यूठान नगरपालिकाका मेयर बिष्णु योगीले जानकारी दिए ।
महोत्सव हेर्न आएका मल्लरानी ४ का ७७ बर्षिय रामचन्द्र शाहको आईतबार बेलुकी पौने ७ बजे मोटरसाइकलको ठक्करबाट निधन भएको थियो भने शोमबार महोत्सव प्राङगडमै प्यूठान न पा १ का ५५ बर्षिय कमल नेपालीको मृत्यु भएपछि सुरक्षा अवस्थालाई मध्यनजर गरदै महोत्सवको अनुमति रद्द गरपएको हो । हिजो र आज भएको घटनाको बिषयमा आयोजकले बिज्ञप्ति सार्बजनिक गरि दुख व्यक्त गरेकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं वीरग...
जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

प्यूठान — संघीय सरकारले भूमिहीन सुकुम्बासी तथा सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी प्रतिवेदन माग गरेपछि प्यूठानका नौवटै स्थानीय तहका ...
अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

भालुवाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा विस्तार गर्ने नि...
डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

प्युठान, १ जेठ प्युठानको माण्डवी गाउँपालिका–१ डामृखोलास्थित देबिस्थान–दाङ सडक खण्डमा मारुति भ्यान दुर्घटना हुँदा दुई जनाको घट...