Skip to main content

सरोकार पोस्ट

महोत्सव हेरेर फर्कदै गर्दा मोटरसाइकलले ठक्कर दिएपछि मृत्यु

Advertisement

प्यूठान । प्यूठान नगरपालिका ७ टिकुरी बसपार्क नजिकै चलिरहेको महोत्सव हेरेर फर्किने क्रममा मोटरसाइकलले ठक्कर दिदा एक बृद्धको ज्यान गएकोछ ।
प्रहरीका अनुसार आईतवार बेलुकी करिब पौने ७ बजे टिकुरी बसपार्क नजिकै लु.९१ पा १३३७ नम्बरको मोटरसाईकलले प्युठानको मल्लरानी गा.पा. ४ बासखोला बस्ने ७७ बर्षिय रामचन्द्र शाहलाई ठक्कर दिएको थियो । ठक्करका कारण टाउको र दुबै खुट्टामा चोट लागि घाईते भएका उनको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचार क्रममा मृतु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मो.सा. चालक प्युठान प्यु न.पा. ६ गुरुङ गाँउ बस्ने बर्ष २३ को रुपेश गुरुङ घाईते छन् । चालकको शरीरिको विभिन्न भागमा चोट लागि जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचार भई थप उपचारको लागि बुटवल रिफर गरिएकोछ ।

यस्तै बिजुवारदेखि बाग्दुलातर्फ आउँदै गरेको लु १ ज ४००३ नम्बरको म्याजिक र बाग्दुलादेखि बिजुवार जाँदै गरेको लु ७६ प ५४०४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुईजना घाइते भएका छन् । प्युठान नगरपालिका–७ गाँजुरी सहिद पार्क नजिकै दुवै सवारी आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा प्युठान–४ का मोटरसाइकल चालक ३७ वर्षीय विनोद नेपाली र उनकी श्रीमती रेखा नेपाली घाइते भएका छन् । घाइते दुवैलाई उपचारका लागि बुटवल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Exploring payment methods at 1Win India: fast, reliable, and secure options

In the ever-evolving world of online gambling, payment methods play a crucial role in ensuring a seamless experience for playe...

What to expect from 1Win India: a guide to secure payments and thrilling gameplay

As online gaming continues to evolve, platforms like 1Win India are becoming increasingly popular among players seeking exciti...

Zahraničné kasína pre Slovákov: Najlepšie promo ponuky, ktoré by ste nemali prehliadnuť

V súčasnosti sa čoraz viac Slovákov zaujíma o zahraničné kasína, ktoré ponúkajú atraktívne promo ponuky a široký výber hier. T...

Bonos del casino en 2026: descubre cómo maximizar tus recompensas al jugar

El mundo de los casinos en línea está en constante evolución, y en 2026, las oportunidades para los jugadores son más emociona...