Skip to main content

सरोकार पोस्ट

बिद्यालयको कार्यसम्पादनका लागि प्यूठान नगर र बिद्यालय बिच सम्झौता

Advertisement

प्यूठान । प्यूठान नगरपालिका वडा नं.५ देखि १० सम्मका सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि कार्यसम्पापदन सम्झौता भएकोछ ।
आज एक कार्यक्रमका बीच प्युठान नगरपालिका नगर कार्यपालिकाको कार्यालय र नगर भित्रका वडा न. ५ देखि वडा न. १० सम्मका बिद्यालयका प्रध्यानध्यापक र बिद्यालय ब्यबस्थापन समितीको अध्यक्ष बीच शैक्षिक सत्र २०८१ का लागि कार्यसम्पादन सन्झौता भएको नगर उपप्रमुख देबेन्द्र बर्माको सचिवालयले उल्लेख गरेको हो । वडा नं ५ जुम्रीकाँडामा ६ वटा, ६ नं वडामा ४ वटा, ७ मा ३ वटा, ८ नं मा ६ वटा, ९ नं वडामा ६ र १० वडामा ३ बिद्यालय गरि जम्मा २८ वटा सामुदायिक बिद्यालय छन् ।
हरेक बर्ष शैक्षिक उपलब्धि वृद्धि हुँदै जानू पर्नेमा गुणस्तर खस्किदै गएकाले सरकार तथा स्थानिय तहले विभिन्न योजना बनाई गुणस्तर वृद्धि गर्न प्रयासरत छन् । अभिभावक, शिक्षक र बिद्यार्थी बिच सम्बाद र बिद्यालय र परिवार भेटघाट गरि शैक्षिक गुणस्तर वृद्धि गर्न नगरपालिकाले जोड दिई अवस्यक अनुगमनलाई तिब्रता दिएको जनाएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

O valor e os limites de comparar opções de entretenimento online

Uma comparação só é útil quando ajuda cada pessoa a responder às próprias prioridades, em vez de declarar uma opção vencedora para...

Exploring payment methods at 1Win India: fast, reliable, and secure options

In the ever-evolving world of online gambling, payment methods play a crucial role in ensuring a seamless experience for playe...

What to expect from 1Win India: a guide to secure payments and thrilling gameplay

As online gaming continues to evolve, platforms like 1Win India are becoming increasingly popular among players seeking exciti...

Zahraničné kasína pre Slovákov: Najlepšie promo ponuky, ktoré by ste nemali prehliadnuť

V súčasnosti sa čoraz viac Slovákov zaujíma o zahraničné kasína, ktoré ponúkajú atraktívne promo ponuky a široký výber hier. T...