काठमाडौ । केहीदिन देखिको बर्षाका कारण नेपाल भर पुगेको क्षेतिले नेपाललाई ठूलो क्षेति भएको भन्दै कांग्रेस नेता चन्द्र भण्डारीले सरकारको आलोचना गरेकाछन् ।
जनताले घरको छानामा बसेर गुहार माग्दा घण्टौ सम्म पनि उद्दार नपाउने अवस्थाले सबै नेपालीलाई अत्यन्तै पीडा दिएको भन्दै उनले आक्रोश व्यक्त गरेकाहुन् ।
भिडियो होरौ :- यो लिंक क्लिक गरौँ



