Skip to main content

सरोकार पोस्ट

गोरखाबाट काठमाण्डाैका लागि छुटेको बस सम्पर्कविहीन

Advertisement

काठमाण्डौ – गोरखाको लापुबेंसीबाट काठमाण्डाैका लागि छुटेको बस सम्पर्कविहीन भएको छ । लापुबेँसीबाट शुक्रबार बिहान छुटेको दरौदी यतायात प्रालीको ना ४ ख २२७० नम्बरको बस राती १० बजे खानीखोलासम्म सम्पर्क भएकोमा त्यसपछि सम्पर्कविहिन भएको हो ।

दरौदी यातायात प्रा.लीका नारायण खत्रीले खोजीका लागि अनुरोध गर्नुभएको छ । बसमा कति यात्रु थिए भन्ने एकिन भएको छैन । बसका चालक र सहचालकसमेत सम्पर्कमा नरहेकाले बस पहिरोमा परेको हुन सक्ने आशङ्कामा सडक क्षेत्रमा पर्ने प्रहरीसँग समन्वय गरेर खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

Atefia RTP-Transparenz und Spielinformationen

Atefia Captcha-Fehler: Was zu tun ist

Mythoswin Address Verification: Acceptable Proof

Tower Casino Nolimit City Extreme Volatility

छुटाउनुभयो कि ?

Atefia RTP-Transparenz und Spielinformationen

InhaltWas bedeutet RTP und warum ist es wichtig?So finden und prüfen Sie die RTP-Werte bei AtefiaTypische RTP-Bereiche und was sie...

Atefia Captcha-Fehler: Was zu tun ist

InhaltHäufige Ursachen für Captcha-FehlerSchritt-für-Schritt FehlerbehebungWas Sie beim Captcha-Eingabe beachten müssenTechnische ...

Mythoswin Address Verification: Acceptable Proof

ContentsWhy Address Verification is a Standard RequirementAcceptable Proof of Address Documents at MythoswinStep-by-Step Guide to ...

Tower Casino Nolimit City Extreme Volatility

InhaltWas bedeutet Extreme Volatility bei Nolimit City Slots?So managen Sie Ihr Budget für HochvolatilitätsspieleBonusangebote und...