सरोकार पोस्ट

बृद्धहरुलाई अल्जाईमर रोगबारे सचेतना गरिने

Advertisement

प्यूठान । बयोबृद्ध एव् अनाथ संरक्षणमञ्च र  जेष्ठ नागरिक जिल्ला संघले अल्जाईमर रोगबारे सचेतना गर्ने भएकाछन् ।

विश्व अल्जाईमर दिवस सेप्टेम्बर २१ अर्थात असौज ५ गते बयोबृद्ध एवं अजाथ संरक्षण मञ्चको कार्यालय बिजुवारमा विशेषज्ञ डाक्टरहरुबाट अल्वाईमर रोगका बिषमा सचेतना गरिने मञ्चका अध्यक्ष शालिग्राम पण्डितले बताए । अल्जाईमर रोगका कारण बृद्धहरुले शास्ती वेहोर्न परेको भन्दै उक्त रोगबाट बच्न, न्युनिकरण गर्न कसरी सकिन्छ भन्ने बिषयमा बिहेषज्ञ डाक्टरहरुबाट परामर्ष गरिने उनको भनाई छ । असौज ५ गते बिजुवार स्थित मञ्चको कार्यालयमा बृद्धहरुलाई आवहान गरिएकोछ ।

बयोबृद्ध एव् अनाथ संरक्षण मञ्च र जेष्ठ नागरिक जिल्ला संघको सूचना

बयोबृद्ध एव् अनाथ संरक्षणमञ्च र जेष्ठ नागरिक जिल्ला संघको आयोजनामा विश्व अल्जाईमर रोग दिवस (सेप्टेम्बर २१) को अवसरमा यही असौज ५ गतेका दिन विशेषज्ञ डाक्टरद्धारा  जिल्लाका जेष्ठ नागरिकहरुलाई अल्जाईमर रोग र उक्त रोगका असर र बच्ने उपाएहरुका बारेमा जानकारी गराउने कार्यक्रम रहेको हुँदा तपशिलको मिति, स्थान र समयमा सम्पुर्ण जेष्ठनागरिक, अनाथ तथा असाह्य जेष्ठनागरिकहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध छ ।

तपशिल :

मिति : २०८१ असौज ५ गते(सेप्टेम्बर २१)

स्थान : बयोबृद्ध एवं अनाथ संरक्षण मञ्चको सभाहल, बिजुवार, प्यूठान

समय : बिहान ठिक ११ बजे

अयोजक :

बयोबृद्ध एव् अनाथ संरक्षण मञ्च र  जेष्ठ नागरिक जिल्ला संघ, प्यूठान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं वीरग...
जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

प्यूठान — संघीय सरकारले भूमिहीन सुकुम्बासी तथा सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी प्रतिवेदन माग गरेपछि प्यूठानका नौवटै स्थानीय तहका ...
अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

भालुवाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा विस्तार गर्ने नि...
डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

प्युठान, १ जेठ प्युठानको माण्डवी गाउँपालिका–१ डामृखोलास्थित देबिस्थान–दाङ सडक खण्डमा मारुति भ्यान दुर्घटना हुँदा दुई जनाको घट...