Skip to main content

सरोकार पोस्ट

कांग्रेस-एमालेको नयाँ सरकार बनाउने तयारी, सहमतीको मस्यौदामा के के छन ?

Advertisement

 

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने सहमति मध्यरातमा भएको छ। एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति भएको छ ।

कांग्रेस-एमाले समझदारीको मस्याैदा :

१.ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने ।

२.प्रदेश सरकारहरुमा ३/३ वटा सरकार बाँड्ने । मधेस प्रदेशमा चाहिँ मधेसकेन्द्रित दलकै नेतृत्व दिने ।

३.संविधान संशोधन गर्दै समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने समझदारी ।

४.प्रतिनिधिसभा र राष्ट्यि सभा दुवैको सिटसंख्याबारे पनि पुनर्विचार गर्ने ।

५.पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्ने ।

६.संविधान पुनरावलोकन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने ।

७.प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचितमात्रै राख्ने ।

संविधान संशोधन रहेकाले दुई तिहाइ पुर्‍याउन संसदका साना दलहरू लोसपा र राप्रपालाई पनि सरकारमा ल्याउने तयारी छ । दुई तिहाइ पुर्‍याउन आउने पार्टीलाई पनि मन्त्रालय दिने गरी अध्यक्ष ओली र सभापति देउवाबिच समझदारी भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Trixino Tournament Entry Promos

ContentsIdentifying Active Tournaments at Trixino CasinoUnderstanding the Mechanics and Entry RequirementsClaiming Prizes and Navi...

A beginner’s guide to safe online casino payments and withdrawals

When diving into the world of online casinos, understanding the nuances of payments and withdrawals is essential for a smooth ...

JumboSpin élő asztalok: valódi kaszinó élmény otthonról

A JumboSpin online kaszinó platformja lehetővé teszi a játékosok számára, hogy élő asztaloknál játszhassanak közvetlenül ottho...

Scommesse sportive su Norsemania Casino: come iniziare e vincere facilmente

Norsemania Casino è una piattaforma affermata nel mondo del gioco online, che offre una vasta gamma di opzioni di scommesse sp...