Skip to main content

सरोकार पोस्ट

लुम्बिनी आईपुग्यो मनसुन

Advertisement

लुम्बिनी । मनसुनी वायु लुम्बिनी प्रदेशसम्म विस्तार भएको छ ।

गत जेठ २८ गते कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन बिहीबार लुम्बिनी प्रदेशको पूर्वी भागसम्म विस्तारित भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘यस वर्षको मनसुन प्रणाली बिहीबार कोशी प्रदेशको बाँकी भू–भाग, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा आगमन भएको छ,’ महाशाखाले विशेष बुलेटिन जारी गरेर बताएको छ ।

यस वर्षको मनसुन सरदर मिति (जुन १३ तारिख) भन्दा ३ दिन छिटो अर्थात् (जुन १० तारिख) मा कोशी प्रदेशमा भित्रिएको थियो । तर पश्चिमी वायुको प्रभावका कारण पश्चिमतर्फ बिस्तार हुन ढिलाइ भएको थियो ।

बिहिबार लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको मनसुन कर्णाली र सुदूरपश्चिमसम्म फैलिन भने अझै केही दिन लाग्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गत वर्ष पश्चिम नेपालसम्म मनसुनी प्रणाली फैलिन दुई हप्ता लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

A beginner’s guide to safe online casino payments and withdrawals

When diving into the world of online casinos, understanding the nuances of payments and withdrawals is essential for a smooth ...

JumboSpin élő asztalok: valódi kaszinó élmény otthonról

A JumboSpin online kaszinó platformja lehetővé teszi a játékosok számára, hogy élő asztaloknál játszhassanak közvetlenül ottho...

Scommesse sportive su Norsemania Casino: come iniziare e vincere facilmente

Norsemania Casino è una piattaforma affermata nel mondo del gioco online, che offre una vasta gamma di opzioni di scommesse sp...

Slotoro Casino Canada official site: Safe access to thrilling live dealer games

In the dynamic world of online gambling, players are constantly seeking thrilling experiences, and Slotoro Casino Canada rises...