Skip to main content

सरोकार पोस्ट

प्रेस युनियन प्यूठानको अध्यक्षमा सुबेदी निर्वाचित

Advertisement

प्यूठान । प्रेस युनियन प्यूठानको नवौं जिल्ला अधिबेशनले पदम सुबेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा बिमल प्रसाद पोख्रेल, महिला उपाध्यक्षमा शुसिला बुढा, सचिवमा सागर रिजाल, कोषाध्यक्षमा प्रमोद ओली र सहसचिवमा बिन्दु परियार चयन हुनुभएको छ ।

त्यसैगरी कार्यसमिति सदस्यमा भिमकला कवर, रेखा खत्री, झइन्द्र भण्डारी, राजन केसी र विशाल विश्वकर्मा चयन हुनुभएको छ ।

संघीय महाधिवेशन प्रतिनिधिमा मधुसुदन भण्डारी, शम्सेर विक्रम जि.सी.,श्रीराम भण्डारी, जोगेन्द्र बहादुर मल्ल, नर्मदा भट्ट, केसब श्रेष्ठ प्रतिनिधि चयन भएको निर्वाचन समितिका संयोजक मेघराज भट्टले बताउनुभयो ।

अधिबेशनले प्रदेश परिषद सदस्यमा राजेश जि.सी., बिन्दु परियार, विष्णु प्रसाद न्यौपाने, टुकमान रोका क्षेत्री र रबिन बि.क.लाई चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

Atefia RTP-Transparenz und Spielinformationen

Atefia Captcha-Fehler: Was zu tun ist

Mythoswin Address Verification: Acceptable Proof

Tower Casino Nolimit City Extreme Volatility

छुटाउनुभयो कि ?

Atefia RTP-Transparenz und Spielinformationen

InhaltWas bedeutet RTP und warum ist es wichtig?So finden und prüfen Sie die RTP-Werte bei AtefiaTypische RTP-Bereiche und was sie...

Atefia Captcha-Fehler: Was zu tun ist

InhaltHäufige Ursachen für Captcha-FehlerSchritt-für-Schritt FehlerbehebungWas Sie beim Captcha-Eingabe beachten müssenTechnische ...

Mythoswin Address Verification: Acceptable Proof

ContentsWhy Address Verification is a Standard RequirementAcceptable Proof of Address Documents at MythoswinStep-by-Step Guide to ...

Tower Casino Nolimit City Extreme Volatility

InhaltWas bedeutet Extreme Volatility bei Nolimit City Slots?So managen Sie Ihr Budget für HochvolatilitätsspieleBonusangebote und...