सरोकार पोस्ट

बाढि तथा भुक्ष राकथामका लागि जुम्लेपानिका स्थानियले गरे जन श्रमदान

Advertisement


रबिन पुन
साउन १४ । बङगलाचुलि गाउपालिका वार्ड नम्बर 4 जुम्लेपानि स्थित जम्मुडाडामा ग्याबिन तार लगाउने कार्य सम्पन्न भयकाे छ।
बर्षातका कारण खाेलाले सडक तथा वरपरका जमिन कटान गर्दै गयकाले यसकाे राेकथाम का लागि जुमलेपानि गढि सामदायिक बन उपभाेक्ता समितिकाे सक्रियतामा स्थानियले जनस्रमदान गरि भुक्ष तथा बाढि राेकथामका लागि ग्याबिन तार लगायका हुन।सामुदाियक बनले ग्याबिन गरिद गरि सगरमाथा सिमेन्ट काे चुनढुङगा उत्खनन् क्षेत्र तापा बाट २ टिप ढुङगा सहयाेग मागि ग्याबिन भरियकाे जुम्लेपानि गढि सामुदायिक बन उपभाेक्ता समितिका काेषाध्यक्ष डाेमराज थापाले जानकारि दिनु भयाे। सामुदायिक बन तथा वार्ड नम्बर ४ का स्थानिय जनप्रतिनिधिकाे समन्वयमा ग्याबिन भर्नका लागि अाबश्यक २ टिप्पर ढुङगा कम्पनिले ढुवानि सहित सहयाेग गरेकाे बनका अध्यक्ष ईन्द्र बहादुर बुढाले बताउनु भयाे।जनस्रमदान कार्यक्रममा उपस्थित हुदै वार्ड नम्बर 4 का वडा अध्यक्ष डास बहादुर डागिले यस्ता साना तिना कार्य हरु सरकारकाे मुख ताक्नु भन्दा स्रमदानबाट पनि गर्न सकिने बताउनु भयाे।साथै एक दिनमै झण्डै 2 लाख रकम बराबरकाे कार्य भयकाे बताउनु भयाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं वीरग...
जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

प्यूठान — संघीय सरकारले भूमिहीन सुकुम्बासी तथा सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी प्रतिवेदन माग गरेपछि प्यूठानका नौवटै स्थानीय तहका ...
अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

भालुवाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा विस्तार गर्ने नि...
डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

प्युठान, १ जेठ प्युठानको माण्डवी गाउँपालिका–१ डामृखोलास्थित देबिस्थान–दाङ सडक खण्डमा मारुति भ्यान दुर्घटना हुँदा दुई जनाको घट...