Skip to main content

सरोकार पोस्ट

एमाले प्यूठानका केही स्थानिय नेता कांग्रेसमा प्रवेश

Advertisement

देउखुरी । स्थानीय तहको दोस्रो निर्वाचनमा प्युठान नगरपालिका वडा ९ मा नेकपा एमालेबाट वडाअध्यक्षमा चुनाव लडेका दिपेन्द्र केसीले एमाले परित्याग गरि नेपाली कांग्रेस पार्टी प्रबेश गरेकाे नेपाली कांग्रेस सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदिय दलको कार्यालय दाङ्ग देउखुरीमा भएको एक कार्यक्रममा केसी सहित केही युवाहरु एमाले पाटीबाट आस्था परिवर्तन गरि नेपाली कांग्रेसको आस्थामा जोडिएको बताईएकोछ । नेपाली कांग्रेस प्युठान प्रदेश सभा ख काे आयोजनामा सम्पन्न पार्टी प्रबेश कार्यक्रममा निर्माण व्यवसायि एमं एमालेका स्थानीय नेता समेत रहेका दिपेन्द्र केसी, नेकपा एमाले जिल्ला कमिटी सदस्य निम बहादुर घर्ती मगर,नेकपा एमाले प्युठान नगरपालिका वडा नं . ९ का वडा कमिटी अध्यक्ष जित बहादुर केसी, प्युठान नगरपालिका वडा नं ४ का एमाले अगुवा नेता केसु जैसी सहित ४० जनाभन्दा धेरै नेता तथा कार्यकर्ता एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश गरेकाछन् ।

पार्टी प्रवेश कार्यक्रममा बाेल्दै दिपेन्द्र केसीले भने,`नेपाली कांग्रेसको अगुवाइमा मात्र विकास र जनताका आवश्यकता पुरा हुने देखेकोले हाम्रो टिम नेपाली कांग्रेसमा प्रवेश गरेका छौँ ।´´ यस्तै एमाले जिल्ला कमिटी सदस्य मीन बहादुर घर्ती मगरले एमालेको हेपाहा प्रवृत्ति विरुद्ध एकजुट भएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । स्थानीय तहको निर्वाचनमा पार्टीले अन्तरघात गरेको र एमाले भित्रका नेताहरुमा स्वार्थ हाबी भएकाले पार्टी परित्याग गरेको उनीहरुले बताएका छ्न ।

उनीहरुलाइ लुम्बिनी प्रदेशका सहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापा, कांग्रेस प्यूठानका पुर्व जिल्ला सभापति सुवास केसी, लुम्बिनी प्रदेशका सांसद धनलक्ष्मी श्रेष्ठ, नेपाली कांग्रेस प्युठानका उपसभापति देबेन्द्र बर्मा लगायतका नेताहरुको टीका र खादा लगाएर सम्मान सहित पाटी प्रवेस गराएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदिय दलको सचिवालयले जनाएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

Estruturas de Prêmios de Torneios do Lolo Casino

Cyfrowy Wyciąg Bankowy do Weryfikacji Mad Casino

Wpłaty Paysafecard na Spinimax: Kompleksowy przewodnik

Glorion Wirtualne Opcje Zakładów Sportowych

छुटाउनुभयो कि ?

Estruturas de Prêmios de Torneios do Lolo Casino

Índice1. Tipos de Torneios Disponíveis no Lolo Casino2. Compreendendo a Estrutura de Pagamento (Prize Pool)3. Requisitos de Aposta...

Cyfrowy Wyciąg Bankowy do Weryfikacji Mad Casino

Spis treściDlaczego Kasyno Wymaga Weryfikacji Konta?Jak Przygotować Cyfrowy Wyciąg BankowyProces Przesyłania Dokumentu w Mad Casin...

Wpłaty Paysafecard na Spinimax: Kompleksowy przewodnik

Spis treściCzym jest Paysafecard i dlaczego warto z niej korzystać?Krok po kroku: Jak dokonać depozytu Paysafecard w SpinimaxWeryf...

Glorion Wirtualne Opcje Zakładów Sportowych

Spis treściCzym są wirtualne zakłady sportowe w Glorion?Proces rejestracji i weryfikacji kontaDostępne dyscypliny i rodzaje zakład...