प्यूठान । सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले जिल्लाका बिद्यालयहरु बिच अन्तर बिद्यालय स्तरिय खुल्ला बक्तृत्वकला प्रतियोगिता सञ्चालन गर्ने भएकोछ ।
शिक्षा दिवस २०८१ को अवसरमा बिद्यार्थीहरुलाई `समृद्ध लुम्बिनी प्रदेशको ईच्छा, गुणस्तरीय एवम् रोजगारमुलक शिक्षा´ भन्ने शिर्षकमा प्रतियोगिता सञ्चालन गर्ने कार्यालयले जनाएकोछ ।
सामाजिक विकास डिभिजन कार्यालय प्यूठानको सूचना




