Skip to main content

सरोकार पोस्ट

सत्ता सझेदार दलप्रति सुर्य थापकाको कटाक्ष : त्यसै ओभर स्मार्ट बन्ने ?

Advertisement

प्यूठान । प्रतिनिधि सभा सांसद सुर्य बहादुर थापाले सत्ता साझेदार दल नेपाली कांग्रेस प्यूठान र कांग्रेस निकट प्रदेश सांसदहरुलाई कटाक्ष गर्दै त्यसै ओभर स्मार्ट बन्न खोजेको आरोप लाएकाछन् ।

oppo_2

जिल्ला समन्वय समितिको सभाहल खलंगामा भएको सूचनाको हक सम्बन्धित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पछिल्लो समय जिल्लामा ओैपचारिक रुपमा हुने सार्बजनिक कार्यक्रममा संघिय सांसद र प्रदेश सांसदको मर्यादाक्रमको बिषयमा भएको टिकाटिप्णीको बिषयलाई लिएर उनले कानुन मिचेर ओभर स्मार्ट बन्न खोजेको आरोप लगाएका हुन् । उनले भने,”प्रतिनिधि सभा र प्रदेश सभा सांसदको मर्यादा के हो ? कानुन अध्ययन गर्नुस् । त्यसै ओभर स्मार्ट बन्ने ?” “सत्ता साझेदार भएर मात्र हुन्छ ? सहकार्य पनि सोही बमोजिम हुनु पर्दैन ?” उनले प्रश्न गरे ।

oppo_2

यसै बिच सांसद थापाले कार्यालय प्रमुख र कार्यालयका सूचना अधिकारीहरुलाई पुर्बाग्रह नराखी सेवा प्रवाह गर्न र सूचना बर्गिकरण गरि सार्बजनिक गर्नुपर्ने उपयुक्त समयमा सार्बजनिक गर्न निर्देश गरे । उनले प्यूठानमा कुनैपनि कर्मचारीले पुर्बाग्रह राखेको थाहापाए आफूलाई सह्य नहुने बताएल। उनले भने,” संबिधान र कानुन बमोजिम नागरिकको अधिकारका लागि काम गर्नुस् । राजनीति गर्ने दलले हो ।” यस्तै उनले पत्रकारले पित पत्रकारिता गर्ने र गैर पत्रकार बनेर सूचनाको दुरुपयोग गर्नेहरुलाई राज्यका समेन्त्र र पत्रकार महासंघले नियमन गर्न आग्रह गरे ।
सांसद थापाले अहिले राप्रपा र राजाबादीहरुको पछिल्लो समय भैरहेको आन्दोलनलाई लक्षित गर्दै अँध्यारो कुनामा बसेर धेरै फुर्ति नलगाउन चेतावनी दिए । उनले भने,” जनताले ल्याएको अहिलेको व्यवस्था बिरुद्ध जनताले अध्यारो कुनामा फालेकाले कुनाबाट त्यसै फुर्ति लाउने ?
oppo_1024

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Pinco’da yerel ödeme yöntemleriyle sorunsuz işlemler

Online casino oyunları, günümüzde eğlence ve kazanç sağlama açısından büyük bir ilgi görmektedir. Pinco, bu alanda sunduğu kal...

Pinco’da yerel ödeme yöntemleriyle sorunsuz işlemler

Online casino oyunları, günümüzde eğlence ve kazanç sağlama açısından büyük bir ilgi görmektedir. Pinco, bu alanda sunduğu kal...

Maximize your winnings: essential tips for fast payouts at online casinos

Online casinos have become increasingly popular, providing players with the chance to enjoy their favorite games from the comf...

Los secretos de las bonificaciones de casino: cómo jugar y ganar más

En el emocionante mundo de los casinos, las bonificaciones juegan un papel fundamental en la experiencia del jugador. Ofrecen ...