Skip to main content

सरोकार पोस्ट

राजपुर गाउँपालिकाले बनायो बालमैत्री शासनका थप सुचक

Advertisement

देउखुरी । दाङ्ग जिल्लाको ठूलो पालिका राजपुर गाउँपालिकाले बालमैत्री स्थानीय शासनका थप सुचकहरु निर्माण गरेकोछ ।

गाउँपालिकाका ७ वटै वडाहरुमा रहेका बालबालिका सँग सरोकार राख्ने विभिन्न कार्यालय, संघ-संस्था, सरोकारवाला, जनप्रतिनिधि सँग आवस्यक छलफल गरि संस्थागत विकास र सेवा प्रवाह सँग सम्बन्धित बालमैत्री स्थानीय शासनका थप ३४ वटा सुचकहरु निर्माण गरि गाउँ कार्यपालिकाले सुझाव सहित पारित गर्ने निर्णय गरेको हो । शुक्रबार कार्यपालिका बैठकमा बालमैत्री स्थानिय शासन रणनीति तथा कार्यान्वयन निर्देशिकम २०६८ ले निर्धारण गरेका सुचक सँगै गाउँपालिकाको आवस्यकता अनुसार निर्माण गरिएका थप सुचक बारे छलफल भएको थियो । कार्यपालिकामा बालमैत्री सुचकहरुको बिषयमा बालअधिकारको क्षेत्रमा लामो समय काम गरि अनुभव गरेका पत्रकार मधुसुदन भण्डारीले सहजिकरण गरेका थिए ।

राजपुर गाउँपालिकाको आर्थिक सहयोगमा स्वर्गद्वारी डिजाईन एशोसिएट्स प्रा लिले उक्त कार्यक्रम सम्पन्न गरि प्रतिबेदन पेश गरेकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Trixino Tournament Entry Promos

ContentsIdentifying Active Tournaments at Trixino CasinoUnderstanding the Mechanics and Entry RequirementsClaiming Prizes and Navi...

A beginner’s guide to safe online casino payments and withdrawals

When diving into the world of online casinos, understanding the nuances of payments and withdrawals is essential for a smooth ...

JumboSpin élő asztalok: valódi kaszinó élmény otthonról

A JumboSpin online kaszinó platformja lehetővé teszi a játékosok számára, hogy élő asztaloknál játszhassanak közvetlenül ottho...

Scommesse sportive su Norsemania Casino: come iniziare e vincere facilmente

Norsemania Casino è una piattaforma affermata nel mondo del gioco online, che offre una vasta gamma di opzioni di scommesse sp...