सरोकार पोस्ट

“म सांसद भएँभने मलाई कसैले गाली नगर्नेगरी काम गर्छु” : डा.पोख्रेल

Advertisement

प्यूठान। नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य तथा प्यूठानबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार डा.गोबिन्दराज पोख्रेलले आफू संसद जितेर काम गर्ने अवसर पाएमा कसैलेपनि गालि नगर्ने गरी काम गर्ने बताउनुभएको छ ।

oplus_0

प्यूठानकाे नौबहिनी गाउँपालिकाका विभिन्न वडाहरुमा भोट माग्दै मतदाताको घरदैलोमा पुगेका डा. पोख्रेलले स्थानियका गुनासा सुन्दै प्यूठानबासीको चाहना पुरा गर्ने प्रतिबद्धता ब्यक्त गर्दै आफूलाई रुख चिन्हमा भोट दिन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो,”मलाई एकपटक प्रतिनिधि सभा सांसद जिताएर पठाउनुस्, त्यसपछि तपाईहरुले मलाई गालि नगर्नेगरी नीतिगत परामर्श र आर्थिक सामाजिक विकास र युवाको सीप विकासका सवालमा मैले सम्झनेगरी योजना वनाएर काम गर्ने छुँ ।”  
उहाँले सबैका आ-आफ्नै दल भएपनि यसपाली सबैले आफूलाई भोटदिन आवहान समेत गर्नुभएको छ ।
oplus_0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं वीरग...
जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

प्यूठान — संघीय सरकारले भूमिहीन सुकुम्बासी तथा सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी प्रतिवेदन माग गरेपछि प्यूठानका नौवटै स्थानीय तहका ...
अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

भालुवाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा विस्तार गर्ने नि...
डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

प्युठान, १ जेठ प्युठानको माण्डवी गाउँपालिका–१ डामृखोलास्थित देबिस्थान–दाङ सडक खण्डमा मारुति भ्यान दुर्घटना हुँदा दुई जनाको घट...