सरोकार पोस्ट

भिरबाट खसालेर श्रीमतीको हत्या, सहोदर दुई दाजुभाइ पक्राउ

Advertisement

प्यूठान। शनिबार प्यूठानको गौमुखी गाउँपालिका वडा नं ६ स्थित गोत्रेचौर कालिमाटीको भिरमा मृत फेला परेकी १९ वर्षिय शर्मिला घर्तीमगरको हत्यामा उनकै श्रीमान र देवर संलग्न रहेको प्रहरीले पुष्टि गरेको छ।

अनुसन्धानका लागि घटनास्थलमा खटेको प्रहरी टोलीले हत्या आसंकामा गौमुखी गाउँपालिका वडा नं. ६ बोकटे बस्ने मृतक महिलाकै २० बर्षिय श्रीमान अनिल घर्ती मगर र १८ बर्षिय देवर जनक घर्ती मगरलाई शनिवार बेलुकी पक्राउ गरेको थियो ।


परपुरुषसँग सँग लागेको भन्दै दुई दाजुभाई मिलेर महिलाको भिरबाट खसाली हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोले उनिहरुलाई कर्तव्य मुद्दा चलाईने प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले सबताउनु भयो ।
प्यूठान जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई घटना बारे थप अनुसन्धान कार्य भईरहेको पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं वीरग...
जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

प्यूठान — संघीय सरकारले भूमिहीन सुकुम्बासी तथा सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी प्रतिवेदन माग गरेपछि प्यूठानका नौवटै स्थानीय तहका ...
अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

भालुवाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा विस्तार गर्ने नि...
डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

प्युठान, १ जेठ प्युठानको माण्डवी गाउँपालिका–१ डामृखोलास्थित देबिस्थान–दाङ सडक खण्डमा मारुति भ्यान दुर्घटना हुँदा दुई जनाको घट...