Skip to main content

सरोकार पोस्ट

प्यूठान उद्योग बाँणिज्यमा आचार्य निर्बिरोध

Advertisement

प्यूठान । प्यूठान उद्योग वाणिज्य संघको अध्यक्षमा शन्देश आचार्य सहित सबै कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।

अध्यक्ष सन्देश आचार्य, वरिष्ठ उपाध्यक्ष कृष्णभक्त गिरी, वाणिज्य उपाध्यक्ष रामचन्द्र पौडेल, उद्योग उपाध्यक्ष गोविन्द कार्की, महासचिव झबिन्द्र शर्मा, उपमहासचि पशुपति श्रेष्ठ र कोषाध्यक्ष कुमार श्रेष्ठ निर्बिरोध चयन भएको निर्बाचन समितिले जनाएकोछ। तर चैत २ गते ओैपचारिक कार्यक्रमका बिच निर्बाचित घोषणा गरिने छ । मनोनयन दर्ता अगावै राजनैनिक सहमति गरी मनोनयन गर्दा सर्बसम्मत भएको हो ।

यस अघि सबै बजार क्षेत्रबाट जिल्ला प्रतिनिधि चयन भएका छन । सबै बजार क्षेत्रमा पनि सर्वसम्मत कार्यसमिति चयन भएको थियो । उमेदवारी दर्ताका लागि अध्यक्ष पदमा ५० हजार, बरिस्ठ उपाध्यक्षमा ४५ हजार, अन्य उपाध्यक्ष पदमा ४० हजार, महासचिब र कोषाध्यक्ष पदमा ३५ हजार र अन्य पदाधिकारीमा २५ हजार शुल्क निर्धारण गरिएको थियो । यसर्थ प्यूठानमा उद्योगि व्यवसायीहरुको निर्बाचनको मनोनयन भन्दा अन्य संगठनहरुको मनोनयन शुल्क सामान्य नै हुन्छ । यहि चैत २ गते संघको साधारणसभा तथा अधिवेशनको औपचारिक कार्यक्रम हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Exploring payment methods at 1Win India: fast, reliable, and secure options

In the ever-evolving world of online gambling, payment methods play a crucial role in ensuring a seamless experience for playe...

What to expect from 1Win India: a guide to secure payments and thrilling gameplay

As online gaming continues to evolve, platforms like 1Win India are becoming increasingly popular among players seeking exciti...

Zahraničné kasína pre Slovákov: Najlepšie promo ponuky, ktoré by ste nemali prehliadnuť

V súčasnosti sa čoraz viac Slovákov zaujíma o zahraničné kasína, ktoré ponúkajú atraktívne promo ponuky a široký výber hier. T...

Bonos del casino en 2026: descubre cómo maximizar tus recompensas al jugar

El mundo de los casinos en línea está en constante evolución, y en 2026, las oportunidades para los jugadores son más emociona...