सरोकार पोस्ट

प्यूठानमा तिजको रौनक सुरु, होटल व्यवसायी संघले भदौ १ मा तिजमिलन गर्दै

Advertisement

प्यूठान । हिन्दु धर्मावलम्बी महिलाहरुको महान पर्ब हरितालिका तिजको रौनक प्यूठानका गाउँघर तथा बजारमा सुरुभएको छ। तिजको रौनक सँगै बजारमा किनमेल र तिजमिलन कार्यक्रमहरु पनि सुरुभएकाहुन् ।
जिल्लामा कृयाशिल विभिन्न संघ-संस्थाहरुले आफ्नो मातहतका सदस्यहरु सँग भेटघाट गरि दरखाने र रमाईलो गर्दै तिजमिलन कार्यक्रमहरु गर्न थालेकाछन् । यसै बिच होटल ब्याबसायी संघ तथा पर्यटन सूचना केन्द्र प्यूठानले तिज मिलन तथा दर खाने कार्यक्रम आगामी भदौ १ गते गर्ने केन्द्रका अध्यक्ष लिलाधर न्यौपानेले बताउनु भयो ।
उहाले आफ्नो माताहतका प्यूठान स्थित ९ वटै बजार ईलाकाका महिलाहरु लगायत सम्पूर्ण सदस्यहरुलाई प्यूठानको जुम्री बजार स्थित सचिवालय भवनमा निमन्त्रणा गरि तिजमिलन कार्यक्रम गर्ने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं वीरग...
जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

प्यूठान — संघीय सरकारले भूमिहीन सुकुम्बासी तथा सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी प्रतिवेदन माग गरेपछि प्यूठानका नौवटै स्थानीय तहका ...
अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

भालुवाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा विस्तार गर्ने नि...
डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

प्युठान, १ जेठ प्युठानको माण्डवी गाउँपालिका–१ डामृखोलास्थित देबिस्थान–दाङ सडक खण्डमा मारुति भ्यान दुर्घटना हुँदा दुई जनाको घट...