Skip to main content

सरोकार पोस्ट

खाद्य स्वच्छतामा बिश्वसनियताका कायम गर्न लेवलिङ्ग र प्याकेजिङ्ग गर्न निर्देशन

Advertisement

प्यूठान । उद्यमशील संस्कृति,राष्ट्रको समृद्धि भन्ने मुख्य रणनीतिलाई अवलम्बन गर्दै उत्पादित वस्तुको गुणस्तर कायम उद्योगी व्यवसायी हरुलाई खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयले निर्देशन गरेकोछ ।

खाद्य स्वच्छता सम्बन्धि बिषयमा शुक्रबार भएको छलफलमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय तुल्सिपुरका खाद्य निरिक्षक अधिकारी शुदर्शन गोसाईले व्यवसायीहरुलाई यस्तो निर्देशन गरेकाहुन् ।
उत्पादित वस्तुको गुणस्तर र लेभलिङ्ग सम्बन्धि अभिमुखिकरण कार्यक्रममा खाद्य पदार्थमा भौतिक, रसायनिक र जैविक (हजार्ड) पदार्थको बढि प्रकोप रहेको भन्दै खाद्य पदार्थमा शुद्धता कायम गर्न निर्देशन गरिएको हो ।मासुजन्य पदार्थमा भेटनरी ड्रगको प्रकोप ५० प्रतिशत भन्दा धेरै देखिएको उनले बताए ।

घरेलु तथा साना उद्योग कार्यालय प्यूठानले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा लुम्बिनी प्रदेश सांसल धनलक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न धएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Exploring payment methods at 1Win India: fast, reliable, and secure options

In the ever-evolving world of online gambling, payment methods play a crucial role in ensuring a seamless experience for playe...

What to expect from 1Win India: a guide to secure payments and thrilling gameplay

As online gaming continues to evolve, platforms like 1Win India are becoming increasingly popular among players seeking exciti...

Zahraničné kasína pre Slovákov: Najlepšie promo ponuky, ktoré by ste nemali prehliadnuť

V súčasnosti sa čoraz viac Slovákov zaujíma o zahraničné kasína, ktoré ponúkajú atraktívne promo ponuky a široký výber hier. T...

Bonos del casino en 2026: descubre cómo maximizar tus recompensas al jugar

El mundo de los casinos en línea está en constante evolución, y en 2026, las oportunidades para los jugadores son más emociona...